प्रमोद र नीता अभिनित ‘रियाल रिङ्गेट’को ओएसटी सार्वजनिक

June 24, 2025 at 12:30 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन १६ गते प्रदर्शनमा आउने सिनेमा ‘रियाल रिङ्गेट’को ओएसटी गीत सार्वजनिक गरिएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको हो । रेबेल फिल्मस्द्वारा निर्मित सिनेमाको गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथा समेटेको छ । रवि मल्ल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...