‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शनमा आउने

June 24, 2025 at 11:05 PM

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शनमा आउने भएको छ । ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुंगा’ नेपालसँगै अमेरिका, अष्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुनेभएको हो । चलचित्र ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...