‘नाकछोङ’ फष्टलुक्स पोष्टर सार्वजनिक

June 24, 2025 at 10:59 PM

काठमाडौं । चलचित्र ‘नाकछोङ’ (बिजुबा)को फष्टलुक्स सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार एक पोष्टर फष्टलुक्सको रूपमा सार्वजनिक गर्दै प्रचार पनि थालेको हो । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको चलचित्रको फष्टलुक्समा मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । चलचित्रमा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राई, अनुशा राई, सरोज

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...