क्यानडामा नेपाली प्रतिभाको खोजी: मानभी फाउन्डेसनद्वारा ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ को घोषणा

June 25, 2025 at 05:09 AM

टोरन्टो – क्यानडामा रहेका नेपाली समुदायको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले मानभी फाउन्डेसनले ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ आयोजना गर्ने घोषणा गरेको छ । यो महोत्सव विशेष गरी क्यानडामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी र युवाहरूलाई लक्षित गरी उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने विशेष अवसर प्रदान गर्नेछ । मानभी स्टुडियोको सफल एक वर्ष पूरा भएसँगै स्थापित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...