प्रदीपको चलचित्र ‘ऐरी’को छायाङ्कनमा दुर्घटना, अभिनेता सोनम तोप्देनको खुट्टा भाँचियो

June 25, 2025 at 08:02 AM
1 min read

बागलुङ – ढोरपाटन क्षेत्रमा करिब एक महिनादेखि छायाङ्कन भइरहेको चलचित्र ‘ऐरी’को सेटमा दुर्घटना भएको छ । एक्सन दृश्य खिच्ने क्रममा भएको दुर्घटनामा अभिनेता सोनम तोप्देनको बायाँ खुट्टा भाँचिएको छ । यो घटनाले फिल्मको छायाङ्कन तालिकामा समेत असर पर्ने देखिएको छ । अभिनेता तोप्देन आफैँले सामाजिक सञ्जालमार्फत आफ्नो खुट्टा भाँचिएको जानकारी दिएका हुन् । उनले एक्स-रे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...