काठमाडौं– नेपाली फिल्म ‘अभिमन्यु’ को प्रचार–प्रसारमा अनौठो तरिका देखिएको छ । फिल्म प्रचारलाई थप तिव्रता दिन निर्माण कम्पनी सेभेन सीज सिनेमाले सामाजिक सञ्जालमा ‘यती’ लाई प्रयोग गरेको हो । सामाजिक सञ्जालमा केही समयदेखि सेतो रौँले ढपक्क ढाकिएको, ठूलो शरीर भएको हिमाली मिथकीय जनावर यती बारम्बार देखिन थालेको छ । यो एआई टुल प्रयोग गरी तयार पारिएको हो । जुन गुगलले हालै सार्वजनिक गरेको भिडियो जेनेरेसन टुल ‘भियो थ्री’ मार्फत बनाइएको हो । उक्त यतीले नेपालीमा बोल्ने, व्यङ्ग्य गर्ने, भ्लग गर्ने, समाजका समस्याहरू औँल्याउने, राजनीतिक टिप्पणी गर्ने रूपमा देखिरहँदा अब भने त्यही ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...