‘डोरी’ निर्देशक अरुण लामा ‘तथास्तु’ निर्माणको तयारीमा

June 25, 2025 at 11:19 AM

‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’ निर्माण गर्ने भएका छन् । उनले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । सार्वजनिक गरिएको पोस्टरमा फिल्मको छायांकन अर्को वर्ष अर्थात २०८३को सुरुवातमा हुने छ भने प्रदर्शन भने सन् २०२७ मा हुनेछ। जी.सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति रहने यो फिल्मका निर्देशक लामाले ‘तथास्तु’ केवल फिल्म नभई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...