फिल्म निर्माणमा लाग्नु अगाडि पूजाको आध्यात्मिक पाटो

June 26, 2025 at 06:14 AM

काठमाडौं– लामो समयदेखि ठूलो पर्दाबाट टाढा रहेकी अभिनेत्री पूजा शर्मा अब पुनः एउटा नयाँ फिल्मको एउटा गीतमा देखिने भएकी छिन् । उनी ओम प्रतीकको निर्देशन रहेको फिल्म ‘हली’ को प्रोमोशनल गीत ‘चानस पाए त…’ मा उनी देखिन लागेकी हुन् । २०७५ सालको फागुन महिनामै शुभमुहुर्त गरिएको यो फिल्मको उक्त प्रचारात्मक गीत शुक्रवार सार्वजनिक गरिँदैछ जसमा अभिनेत्री पूजा शर्मासंगै दीपाश्री निरौला, प्रियंका कार्कीका साथमा दीलिप रायमाझी तथा किरण केसीले पनि अभिनय गरेका छन् । हामीले चर्चा गरिरहेको विषय भने अभिनेत्री पूजा शर्मासंग सम्बन्धित छ । पूजाले अभिनेत्री रेखा थापासँग मिलेर एउटा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...