काठमाडौं । अनन्या फिल्मसको ब्यानरमा फिल्म ‘घोस्टेल’को निर्माण घोषणा भएको छ । बुधबार निर्माण कम्पनिले थीम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराएको हो । सार्वजनिक पोस्टरमा ‘जब त्रासले हाँसो भेट्छ’ लेखिएको छ, जसले यो फिल्म हरर कमेडी जनरामा तयार हुने संकेत गर्छ । सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यो फिल्मको कास्ट […]
The post घोस्टेल बनाउँदै सरोज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...