पलको ‘यानीमाया’ मा सुवेदीको निर्देशन

June 26, 2025 at 07:26 AM

काठमाडौं– अभिनेता पल शाहले फिल्म निर्माण गर्ने कुरा लामो समयदेखि चर्चाको विषय बन्दै आइरहेको छ । आफैं फिल्म निर्माण गर्ने भएकाले ‘महाराजधिराज’ सहित केही फिल्ममा काम नगरेको कुरा पनि विगतमा चर्चामा आएको थियो । यद्यपि, अब भने पलले औपचारिक रुपमै फिल्म निर्माणमा पाइला राखेका छन् । अभिनेता शाहले ‘यानीमाया’ शीर्षकको नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन्, जसको फस्टलूक सार्वजनिक गरिएको छ । बिहीवार बिहान अभिनेता शाहले फिल्मको फस्टलूक सार्वजनिक गर्दै भनेका छन्– ‘वर्षौंदेखि मेरो एउटा सपना थियो । मेरो आफ्नै कम्पनीबाट एउटा नेपाली चलचित्र निर्माण गरौं भन्ने र आज ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...