पल शाहको चलचित्र ‘यानी माया’को शीर्षक डिजाइन सार्वजनिक, कस्तो कथामा बन्दैछ चलचित्र ?

June 26, 2025 at 07:50 AM

काठमाडौं – चर्चित अभिनेता पल शाहले चलचित्र निर्माणमा पाइला चालेका छन् । उनको ब्यानर पल शाह फिल्म्सको पहिलो प्रस्तुति ‘यानी माया’को शीर्षक डिजाइन बिहीबार बिहान सार्वजनिक भएको छ । निर्माता शाहले नै आफ्नो सामाजिक सञ्जालमार्फत यो डिजाइन सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको शीर्षक डिजाइनले चलचित्रको नाम ‘यानी माया’लाई देवनागरी लिपिमा निकै सुन्दर तरिकाले प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...