’जेरी अन टप’ निर्माता र निर्देशकले गरे ’घोस्टेल’को निर्माण घोषणा

June 26, 2025 at 09:02 AM
1 min read

अनन्या फिल्मस्‌’को ब्यानरमा फिल्म ’घोस्टेल’को निर्माण घोषणा भएको छ । बुधबार निर्माण कम्पनिले थीम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराएको हो । ’जेरी अन टप’ निर्माता न्यौपाने र निर्देशक गुरुङ उक्त फिल्मको छायांकन सकाएसँगै एकसाथ नयाँ फिल्म निर्माणमा जुटेका हुन्। सार्वजनिक पोस्टरमा ’धजभल जयचचयचm भभतक जबजबक..’ (जब त्रासले हाँसो भेट्छ) लेखिएको छ, जसले यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...