फिल्म ‘पीआर’ को टिजर सार्वजनिक

June 26, 2025 at 11:20 AM

काठमाडौँ– फिल्म ‘पीआर’ को टिजर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा कार्यक्रमको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो। टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष र नेपालमा परिवारको पीडा एउटा समसामयिक विषय देखाइएको छ। फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, विमला खत्री आश्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...