काठमाडौं- सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजर रिलिज गरिएको हो । टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरूको संघर्ष उनीहरूको दुख नेपालमा परिवारको पिढा एउटा समसामयिक विषय देखाइएको छ । फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ । त्यसैगरि विशेष भुमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन् । रन्जित शाह (आरएफएम फयासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया) र सन्तोष तिवारी (लेन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...