शोभित बस्नेत निर्देशित ‘पीआर’को टिजर सार्वजनिक

June 26, 2025 at 11:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । शोभित बस्नेत निर्देशित सिनेमा ‘पीआर’को टिजर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको टिजर सार्वजनिक गरिएको हो । सिनेमाको टिजरमा अष्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुःख नेपालमा परिवारको पिडा एउटा समसामयिक विषय देखाइएको छ । सिनेमामा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, विमला खत्री, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...