शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ को टिजर रिलिज

June 26, 2025 at 11:18 AM

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ को टिजर रिलिज गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि टिजर रिलिज गरिएको हो । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुख नेपालमा परिवारको पिढा एउटा समसामयिक विषय देखाइएको छ। फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...