जेरोना वेलनेसको ब्रान्ड एम्बासडर बनिन् अभिनेत्री वर्षा शिवाकोटी

June 27, 2025 at 09:46 AM
1 min read

काठमाडौं- नेपाली सौन्दर्य सामग्री बजारमा नयाँ प्रवेशकर्ताको रूपमा उभिएको जेरोना वेलनेस प्रालिले अभिनेत्री वर्षा शिवाकोटीलाई ब्रान्ड एम्बासडरको रूपमा सार्वजनिक गरेको छ  । ब्रान्ड एम्बासडर घोषणा गरेसँगै कम्पनीले आफ्नो प्रथम प्रोमो भिडियो पनि सार्वजनिक गरेको छ, जसमार्फत वर्षाले जेरोनाका उत्पादनहरूलाई प्रतिनिधित्व गर्नेछिन्  । कम्पनीका अनुसार, छालाको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै विकास गरिएका १० प्रकारका सौन्दर्य सामग्रीहरू ‘जेरोना डर्मा’ नामक ब्रान्ड अन्तर्गत जेठ १८ गतेदेखि बजारमा उपलब्ध छन् । https://www.facebook.com/ZeronaDermaNepal/videos/1364287544864634/ यी उत्पादनहरूमा सनस्क्रिन (सनशेड), हायलुरोनिक सेरम (एचवाई सेरम, मोस्चराइजर (हाइड्रा), फेस वाश (वाश सी) र नाइट क्रिम (ईभ ग्रुम) लगायतका सामग्री समावेश छन् । त्यस्तै, एसपीएफ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...