‘हात्तीछाप’प्रति उपासना र सौगात उत्साहित

January 23, 2024 at 08:48 AM

माघको २६ गतेबाट फिल्म ‘हात्तीछाप’ रिलिज हुँदैछ । फिल्मलाई लिएर नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी उत्साहित देखिएका छन् । मिडियासँगको कुराकानीमासौगात र उपासनाले फिल्मले दर्शकलाई पुरा अवधीभर मनोरञ्जन प्रदान गर्ने बताए । फिल्ममा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा छन् । यो फिल्मका लागि सौगातले कपाल समेत लामो पालेका थिए । सौगात भन्छन्‘हामीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...