रोमाञ्चक छ अभिनेत्री रजकको ३६५ दिनको योग यात्रा

June 27, 2025 at 08:14 AM

काठमाडौं– अभिनेत्री उषा रजक झण्डै आठ महिनादेखि चुपचाप एउटा अभ्यास गरिरहेकी छिन् । हुन त उनले यो अभ्यासको बारेमा सामाजिक सञ्जालमार्फत भिडियोसहित नै जानकारी गराइरहेकी हुन्छिन् । यद्यपि उनको तडकभडकरहित प्रस्तुतिका कारण अधिकांशले उनको अभ्यासलाई सामान्य रुपमा लिएका छन् । हो, अभिनेत्री रजकले पृथ्वी, जल, अग्नि, वायु तथा अन्तरिक्षलाई साक्षी राख्दै ३६५ दिनको योग अभ्यास प्रारम्भ गरेको आज २४७ दिन पूरा भएको छ । एक समय अभिनयमा सक्रिय रहेकी अभिनेत्री रजक केही समयदेखि पर्दाबाट अलि टाढा रहे पनि उनले सामाजिक सञ्जालमार्फत आफ्ना दर्शकसँग सम्पर्क तोडेकी छैनन् । प्रायः प्रकृतिसँग नजिक दृश्यहरू खोला किनार, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...