यस्तो छ आशान्त शर्मा निर्देशित ‘ताराहरू’ को टिजर

June 27, 2025 at 12:07 PM
1 min read

काठमाडौँ- फिल्म ‘ताराहरू’ को टिजर सार्वजनिक भएको छ। टिजर शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। फिल्मका निर्देशक आशान्त शर्मा हुन्। फिल्ममा निम्नमध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामाना गर्नुपर्छ भन्ने देखाउन खोजिएको छ। फिल्ममा निर्देशक शर्मासहित मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारी, राज पंगेनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...