काठमाडौं । यही असार २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्वलाई देखाउन खोजिएको छ । निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा फिल्म निर्माण गरेको बताए […]
The post टिजरमा यो मन त मेरो नेपाली हो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...