काठमाडौं– केकी अधिकारीलाई अहिले नेपाली फिल्म क्षेत्रकै सबैभन्दा बढी लाइनअप भएकी अभिनेत्री पनि भनिन थालिएको छ । त्यसो त केकीले आफ्नै ब्यानरबाट दुई नयाँ नेपाली फिल्महरु ‘राधा पियारी’ तथा ‘भद्रकाली’ निर्माण गर्नका लागि चलचित्र विकास बोर्डबाट इजाजतसमेत लिइसकेकी छिन् । अभिनेत्री अधिकारीले अभिनय गरेकामध्ये यो वर्ष जनै हराएको मान्छे तथा परान प्रदर्शनमा आउने पक्का भैसकेका छन् । ‘जनै हराएको मान्छे’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदैछ भने ‘परान’ कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउँदैछ । यी त भए केकीले निर्माण गर्ने तथा अभिनय गरिसकेका फिल्महरु । अब यो साउन महिनादेखि केकीले झण्डै आधा दर्जन फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...