मित्र प्रधान निर्देशित ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक

June 27, 2025 at 11:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असार २७ गते प्रदर्शनमा आउने सिनेमा ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको २ मिनेट २० सकेण्ड लामो ट्रेलरमा नेपालको भूमि, भाषा, धर्म र संस्कृतिमाथि भइरहेको अतिक्रमण र त्यसलाई बचाउन नेपालीहरुले चलाएको अभियानलाई देखाइएको छ । मित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...