रामकृष्णको ’मालती मंगले’मा विजय र वर्षा अनुबन्धित

June 27, 2025 at 12:11 PM

गायक रामकृष्ण ढकालले निर्माण गर्ने फिल्म ’मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रवार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन्। रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् भने कथा निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...