काठमाडौं– निर्देशक मीन भामको फिलम ‘साम्बाला’ ले बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । फेस्टिभल आयोजकले सोमबार अन्य देशका २० फिल्मसँगै मीनको ‘साम्बाला’ पनि छनोट गरेको हो । युरोपको कान्स र भेनिसपछि बुसान फिल्म फेस्टिभल तेस्रो ठूलो फिल्म फेस्टिभल हो । फिल्ममा थिन्ले लामो र सोनम थोप्देन प्रमुख भूमिकामा छन् । मीनले यो फिल्म बनाउन आफूलाई ८ वर्ष लागेको बताए । उनले कोभिडसँगै आर्थिक अभावका कारण फिल्म निर्माणमा ढिलाई भएको बताए । यो फिल्म डोल्पाको ४ हजार मिटर माथिको उचाईमा छायांकन गएिको हो । मीनका अनुसार यो फिल्मको सुटिङ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...