प्रधानमन्त्री ओलीद्वारा एलिना र समीक्षालाई ‘साहसी छोरीहरू’को सम्मान, अभद्रताविरुद्धको अभियानको प्रशंसा

June 28, 2025 at 03:03 AM

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका द्वय समीक्षा अधिकारी र एलिना चौहानलाई ‘साहसी छोरीहरू’को संज्ञा दिँदै उनीहरूको सामाजिक अभद्रता विरुद्धको अभियानको खुलेर समर्थन गरेका छन् । समीक्षा र एलिनाले पछिल्लो समय सामाजिक सञ्जालमा आफूमाथि अभद्र भाषा प्रयोग गर्ने व्यक्तिहरूको टिप्पणीसहित तिनको नाम, फोटो र प्रोफाइल सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । उनीहरूले हालसम्म दर्जनौँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...