काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले देशभरका करिव ४० वटा सिनेमा हलहरूमा शनिवार सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । यो फिल्मले दर्शकको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हो । नेपाली फिल्म क्षेत्रमा ५१ दिन प्रदर्शन हुनुलाई ठूलो सफलता मानिन्छ । विशेष गरी, नेपाली समाजको यथार्थपरक कथावस्तु, सशक्त अभिनय र सुमधुर सङ्गीतका कारण ‘ऊनको स्वीटर’ दर्शकमाझ लोकप्रिय बनेको छ । यसका निर्देशक नवीन चौहानले सफलताप्रति खुशी व्यक्त गर्दै दर्शक तथा शुभचिन्तकहरूप्रति आभार प्रकट गरेका छन् । निर्देशक चौहानले यो फिल्मले पाएको मायाले आगामी दिनमा अझ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...