बाटुलो जुन: अनमोल र प्रिन्सीको ‘भुवन-तृप्ति’ झल्को दिने लुक्स सार्वजनिक

June 28, 2025 at 11:11 AM
1 min read

काठमाडौं – अभिनेता अनमोल केसीले आफ्नो नयाँ फिल्म ‘बाटुलो जुन’को छायाङ्कन धादिङको काउलेबाट सुरु गरेका छन् । आजबाट प्रारम्भ भएको यस फिल्मको पहिलो चरणको छायाङ्कन केही दिन मात्र चल्नेछ भने बाँकी छायाङ्कन भदौमा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रको छायाङ्कन सुरु भएसँगै निर्माण पक्षले अनमोल केसी र नव-नायिका प्रिन्सी खतिवडाको फर्स्ट-लुक्स सार्वजनिक गरेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...