काठमाडौं । भदौबाट जापानमा छायांकन सुरु हुन लागेको फिल्म ‘जहाजैमा’मा नायक सौगात मल्ल अनुवन्धित भएका छन् । नायक सौगात मल्लसँग निर्माण टिमले कागजी संझौता गरिसकेको छ । यो फिल्ममा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । तर, सौगातले भूमिका निकै नै मन पराएपछि काम गर्न राजी भएको बुझिएको छ । कृषा चौलागाइको निर्देशनमा […]
The post जहाजैमाः सौगात मल्ल अनुबन्धित appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...