‘छोटो अन्तरालमा दुई सन्तान जन्मनुलाई भगवानले दिएको एक सुन्दर सरप्राइज उपहारको रुपमा लिएकी छु’: सुप्रिया कटवाल, सञ्चारकर्मी

June 28, 2025 at 01:56 PM

काठमाडौं– लामो समयदेखि अभिनयबाट टाढा रहेर आफ्नो घर–परिवारमै रमाइरहेकी अभिनेत्री सुप्रिया कटवालले आफ्नो करियरको सुरुवात म्युजिक भिडियोमा अभिनय गर्दै गरेकी हुन् । त्यसो त पछिल्लो समयमा सुप्रिया एपी वान टेलिभिजनमा समाचारवाचिकाको रुपमा कार्यरत रहेकी थिइन् । फिल्म ‘साढे सात’ उनको डेब्यू फिल्म हो भने उनले शेर्पा भाषाको ‘कुसुमा’ शीर्षकको फिल्ममा पनि काम गरेकी छिन् । त्यसो त अभिनेत्री कटवालले विभिन्न विज्ञापनहरुमा पनि काम गरेकी छिन् । तर अहिले उनी फिल्म निर्मात्रीको रुपमा चिनिन्छिन् । यतिबेला भने उनी निर्देशक सुदर्शन थापासंग वैवाहिक सम्बन्धमा गाँसिएर दुई सन्तानको लालनपालनमा व्यस्त भएकी छिन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...