‘जहाजैमा’को मुख्य भूमिका सौगात मल्ल अनुबन्धित

June 29, 2025 at 05:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सौगात मल्ल आगामी भदौबाट जापानमा छायांकन हुने सिनेमा ‘जहाजैमा’को मुख्य भूमिका अनुबन्धित भएका छन् । निर्माण टिम र अभिनेता मल्लबीच केही समय अगाडी नै लिखित सम्झौता भएपनि हिजो शनिबार यसको जानकारी दिइएको हो । यो सिनेमामा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । तर, सौगातले भूमिका निकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...