‘बाटुलो जून’ मा अनमोल र प्रिन्सी

June 29, 2025 at 06:47 AM
1 min read

काठमाडौँ- फिल्म ‘बाटुलो जून’ को मुख्य भूमिकामा रहेका अभिनेता अनमोल केसी र माेडल प्रिन्सी खतिवडाको पोस्टर सार्वजनिक गरिएको छ। मोडल खतिवडाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। फिल्मको छायांकन पनि सुरू भइसकेको छ। धादिङको नौबिसेस्थित काउलेमा छायांकन भइरहेको छ। फिल्म अभिनेता तथा निर्देशक भुवन केसीले निर्देशन गरिरहेका छन्। फिल्मको प्रेमकथामा आधारति फिल्म ग्रामीण परिवेशमा निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...