यस्तो छ ‘यो मन त मेरो नेपाली हो’ काे ट्रेलर

June 29, 2025 at 06:17 AM
1 min read

काठमाडौँ- फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा नेपाली भाषा, साहित्य, कलाको इतिहास र  महत्वलाई देखाउन खोजिएको छ। फिल्म नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणका लागि गर्ने संघर्षको कथावस्तुमा बनाएको निर्देशक मित्र प्रधानले बताए। अभिनेता विजय बरालले फिल्मले नेपाली भाषा, साहित्य र कलालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...