‘यानीमाया’ मा ‘गोरे’ बन्दै पल शाह !

June 29, 2025 at 06:23 AM

काठमाडौं– अभिनेता पल शाहले अहिलसम्म सयौँ म्युजिक भिडियो तथा विभिन्न नेपाली फिल्महरुमा प्रमुख भूमिका निर्वाह गरिसकेका छन् । यद्यपि, अब उनले आफ्नै लगानीमा फिल्म बनाउन लागेका कुरा सबैलाई थाहा नै छ । अभिनेता शाहले निर्माण गर्न लागेको फिल्मको नाम हो ‘यानीमाया’ । ‘यानीमाया’ मा पल शाहको मुख्य भूमिका रहने छ । यो फिल्मको प्री–प्रोडक्सनको काम जारी छ । फ्लोरमा जानुअघि कलाकारहरु वर्कशपमा जुट्न थालेका छन् । आगामी साउन महिनाको दोस्रो हप्तादेखि छायांकनमा जान लागेको यो फिल्ममा अनिभय गर्ने अन्य कलाकारको बारेमा खुलाइएको छैन । यद्यपि, यो फिल्ममा अभिनेता पल शाहले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...