देशका ४० वटा हलमा ‘ऊनको स्वीटर’ले गौरवमय ५१ औँ दिन

June 29, 2025 at 07:29 AM

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले देशभरका करिब ४० वटा सिनेमा हलहरूमा शनिवार सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । यो चलचित्रले दर्शकहरूको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हो । नेपाली चलचित्र क्षेत्रमा ५१ दिन प्रदर्शन हुनुलाई ठुलो सफलता मानिन्छ । विशेष गरी, नेपाली समाजको यथार्थपरक कथावस्तु, सशक्त अभिनय र सुमधुर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...