‘जहाजैमा’मा सौगात मल्लको इन्ट्री

June 29, 2025 at 07:22 AM

रंगखबर, काठमाडौँ: भदौबाट जापानमा छायांकन सुरु हुन लागेको फिल्म ‘जहाजैमा’मा नायक सौगात मल्ल अनुवन्धित भएका छन् । नायक सौगात मल्लसँग निर्माण टिमले कागजी संझौता गरिसकेको छ । यो फिल्ममा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । तर, सौगातले भूमिका निकै नै मन पराएपछि काम गर्न राजी भएको वुझिएको छ । कृषा चौलागाइको निर्देशनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...