‘बाछिटा‘ को सम्पादन कार्य अन्तिम चरणमा

June 29, 2025 at 08:35 AM
1 min read

काठमाडौं- सर्ट फिल्म ‘बाछिटा‘ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । पर्फोमिङ आर्ट क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै सम्पादन कार्य अन्तिम चरणमा रहेको निर्देशक मगरले जानकारी दिएका छन् । सत्य घटनामा आधारित सर्ट फिल्म बाछिटाले सशस्त्र द्वन्द्वका छिट्टालाई चित्रण गर्ने निर्देशक मगरले जानकारी दिएका छन् । फिल्ममा सुशीला थापा, सुनिता गाहा मगर, अमृत काउचा मगर, विकल लामा, मिना पुर्णिमा आदि कलाकारको अभिनय रहेको छ । क्रिशला मगर कार्यकारी निर्माता रहेको यस फिल्मको कथा, पटकथा लेखनको काम आरुष मगरले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...