सौगात र बेनिशा अभिनित ‘सिटामोल’को मर्मस्पर्शी टिजर सार्वजनिक

June 29, 2025 at 10:13 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा सिनेमाको १ मिनेट ५९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ । ‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट सुरु हुने सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...