‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक

June 29, 2025 at 08:59 AM

रंगखबर, काठमाडौँ: शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्वलाई देखाउन खोजिएको छ ।   पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा चलचित्र निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...