राम कृष्णको ‘मालती मंगले’मा वर्षा र विजय

June 29, 2025 at 08:53 AM

रंगखबर, काठमाडौँ: गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रवार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...