‘पारी बुटोल’ का लागि कलाकार छनोट प्रारम्भ

June 29, 2025 at 10:41 AM

काठमाडौं– गणेश देव पाण्डेले निर्देशन गर्ने नयाँ नेपाली फिल्म ‘पारी बुटोल’ का लागि कलाकार छनोट प्रक्रिया प्रारम्भ भएको छ । यो फिल्मका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले बताएका छन् । यसको लागि विस्तृत जानकारीसहितको ‘कास्टिङ कल’ पोस्टर सार्वजनिक गरिएको छ, जसमा पुरुष र महिला दुवैका लागि फरक फरक उमेर र शारीरिक विशेषता भएका कलाकारको आवश्यकता परेको उल्लेख गरिएको छ । यो फिल्ममा २० देखि २५ वर्ष उमेरका सबै समुदायका युवकहरू आवश्यक छन् । यस्तै, ४० वर्ष उमेरका सेमी मंगोलियन ९मंगोल अनुहारका० र ४५ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...