टीजरमा ‘सिटामोल’: सौगात र बेनिशाको सम्बन्धको उतार–चढाव (भिडियो)

June 29, 2025 at 10:40 AM
1 min read

काठमाडौं– आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ  । आइतबार  राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा फिल्मको १ मिनेट ४९ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको छ । ‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट सुरु हुने फिल्मको मर्मस्पर्शी टीजरबाट निर्देशक राज बहादुर सानेले कथावस्तुबारे प्रकाश पारेका छन् । टीजरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतार-चढावले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ । फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...