‘सिटामोल’ टिजरमा सौगात–बेनिशाको बाल्यकालदेखिको प्रेम, विवाहपछिका उतारचढाव

June 29, 2025 at 11:51 AM

काठमाडौं – नेपाली चलचित्र ‘सिटामोल’ को टिजर सार्वजनिक भएको छ । आउँदो साउन २३ गतेदेखि प्रदर्शनमा आउने यो सिनेमाको १ मिनेट ४९ सेकेन्ड लामो टिजर राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो । ‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने मार्मिक हरफबाट सुरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...