पलको ‘यानी माया’ मा अञ्जना

June 30, 2025 at 03:23 AM

काठमाडौं–  अभिनेता पल शाहले निर्माण गर्ने नेपाली फिल्म ‘यानी माया’ मा अञ्जना पुन मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै फिल्मबाट डेब्यु गर्नेछिन् । यो फिल्म अभिनेता पल शाहले आफ्नो ब्यानर ‘पल शाह फिल्म्स’ मार्फत निर्माण गर्न लागेको पहिलो प्रोजेक्ट हो । अञ्जना पुन एक स्थापित मोडेल हुन् । उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितेकी छिन् । सन् २०२४ को ‘मिस नेपाल’ प्रतियोगितामा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ अवार्ड प्राप्त गरेकी थिइन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...