चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

June 30, 2025 at 03:17 AM

काठमाडौं – चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै चलचित्रबाट डेब्यु गर्नेछिन् । यो चलचित्र अभिनेता पल शाहले आफ्नो ब्यानर ‘पल शाह फिल्म्स’ मार्फत निर्माण गर्न लागेको पहिलो प्रोजेक्ट हो । अञ्जना पुन एक स्थापित मोडेल हुन् । उनले ‘मिस मगर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...