‘यानीमाया’ मा मोडल अञ्जना पुन अनुबन्धित

June 30, 2025 at 05:22 AM
1 min read

काठमाडौँ- फिल्म ‘यानीमाया’ मा कोडल अञ्जना पुन अनुबन्धित भएकी छन्। उनी फिल्मको मुख्य भूमिकामा देखिने निर्माण टिमले जनाएको छ। एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यही फिल्मबाट रजतपटमा डेब्यु गर्न लागेकी हुन्। अञ्जनाले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितेकी छिन्। सन् २०२४ को ‘मिस नेपाल’ प्रतियोगितामा उनले ‘मिस रियल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...