वर्कशपमा मिरमिरे, प्रकाश र दयाहाङको पहिलो सहकार्य

June 30, 2025 at 05:13 AM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म ‘मिरमिरे’ को वर्कसप प्रारम्भ भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको फिल्मको आइतबारदेखि मुख्य कलाकारसहित वर्कसप प्रारम्भ भएको हो । फिल्मका निर्देशक यम शेर्पा भन्छन्- ‘सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर तथा कलाकारबीच सहज होस् भनेर हामीले वर्कसप थालेका हौँ । यसले हामीलाई हाम्रो फिल्म छिटो छायांकन सक्न थप सहयोग गर्नेछ ।’ कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको फिल्म ‘मिरमिरे’ यही शुक्रवारदेखि छायांकनमा जाँदै छ । फिल्मको अधिकांश छायांकन काभ्रेमा हुनेछ । यही फिल्ममार्फत प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दै छन् । यमले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...