स्कटल्याण्डमा नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवः ‘विश्वव्यापी लगानीमार्फत नेपाली सिनेमाको सशक्तीकरण’ अभियान

June 30, 2025 at 04:35 AM
1 min read

काठमाडौं– नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०२५ मा नेपाली फिल्म क्षेत्रमा विश्वव्यापी लगानीलाई आकर्षित गराउने उदेश्यका साथ ‘विश्वव्यापी लगानीमार्फत नेपाली सिनेमाको सशक्तीकरण’ (Empowering Nepali Cinema Through Global Investment) विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । अन्तरक्रिया कार्यक्रम १९ जुलाईका दिन स्थानिय समय अनुसार दिउँसो १ बजे देखि २ बजेसम्म महोत्सवको आयोजनास्थल नर्थ एडम्बरा आर्ट्समा आयोजना हुँदैछ । अन्तरक्रियामा नेपाल, बेलायत, क्यानडा तथ अस्ट्रेलियाका फिल्मकर्मीहरुको सहभागिता रहने छ । अन्तरक्रिया कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली सहजकर्ताको रुपमा रहने छन् भने वक्ताहरुमा नेपाल आदिवासी जनजाति महासंघ, बेलायतका अध्यक्ष मेजर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...