काठमाडौं । फिल्म ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको फिल्मको आइतबारबाट वर्कसप सुरु भएको हो ।फिल्ममा यम शेर्पाको लेखन र निर्देशन छ । कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको फिल्म यही शुक्रबारबाट छायांकनमा जाँदैछ । फिल्मको अधिकांश छायांकन काभ्रेमा हुनेछ । यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्ममा दयाहाङ, प्रकाशसँगै […]
The post शुक्रबारबाट छायांकनमा मिरमिरे appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...