दयाहाङ र प्रकाश ‘मिरमिरे’ले सुरु गरे मिरमिरेको वर्कसप

June 30, 2025 at 08:01 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहने सिनेमा ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । आइतबारबाट कान्तिपुर फिल्म एकेडेमीम सिनेमाको वर्कसप चलिरहेको निर्देशक यम शेर्पाले जानकारी दिएका हुन् । अधिकांश छायांकन काभ्रेमा हुने यो सिनेमाको छायांकन आगामी शुक्रबारबाट प्रारम्भ हुँदैछ । ‘सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...